Skip to product information
1 of 1

11 Nepali Books collection decoder set

11 Nepali Books collection decoder set

Regular price Rs1,200.00 NPR
Regular price Rs1,430.00 NPR Sale price Rs1,200.00 NPR
Sale Sold out
Quantity

📚 Decoder Set – नेपाली बालसाहित्य संग्रह

(३–६ वर्षका बालबालिकाका लागि ११ पुस्तकहरूको सेट)

यो सेटमा रहेका पुस्तकहरू सरल भाषाबाट सुरु भई क्रमशः जटिलतामा वृद्धि गर्दै जान्छन् ताकि बच्चाहरूलाई सहजै सिकाइने होस्।

  • ५ वर्ष मुनिका बच्चालाई अभिभावकले पढाईदिनुपर्ने।

  • ५ वर्षपछि बच्चाहरू आफैंले पनि पढ्न सक्षम हुनेछन्।


✨ यस सेटका पुस्तकहरूको नामहरू:

१. धुकधुक थुरथुर
२. फुपू फुपाजु
३. तैं चुप, मै चुप
४. छठ टिकटिक
५. डाँफे उडे
६. ज्ञानपुरको जात्रा
७. काग काका
८. मगमग कमल
९. कौशिलाको हौसला
१०. उषाको ठोटरी
११. तीज गीत


📈 किन किन्ने?

  • नेपाली बालसाहित्यमा सर्वश्रेष्ठ बिक्री हुने सेट

  • क्रमिक सिकाइका लागि उपयुक्त सामग्री

  • सरल र आकर्षक भाषा तथा कथ्य शैली

  • अभिभावक र शिक्षक दुवैका लागि सहज प्रयोग

View full details