Skip to product information
1 of 7

Sandarva mala सन्दर्भ माला

Sandarva mala सन्दर्भ माला

Regular price Rs1,900.00 NPR
Regular price Rs2,100.00 NPR Sale price Rs1,900.00 NPR
Sale Sold out
Quantity

📚 सन्दर्भ माला: बालबालिका लागि विषयगत पुस्तकहरूको संग्रह

(५ वर्ष मुनिका बालबालिकालाई अभिभावकले पढेर सुनाउने र ५ वर्षभन्दा माथिका बालबालिका आफैं पढ्न सक्ने)

यो सेटमा १२ वटा बालबालिका पुस्तकहरू छन्, जसमा प्रत्येकले एउटा विशिष्ट विषय र सन्दर्भलाई सरल तर रमाइलो शैलीमा समेटेको छ।


📖 यस सेटमा समावेश पुस्तकहरू:

  1. मोबाइलको फुर्ती: सञ्चार प्रविधि र बजार

  2. उइँच्याउ उइँच्याउ: हाम्रो सिर्जना

  3. योग गर्ने गैंडा: हाम्रो त्रियाकलाप

  4. नँया मुखारी: हाम्रो समुदाय

  5. मेरो परिवार संसार: म र मेरो परिवार

  6. परी आइन् सपनीमा: मेरो दैनिक जीवन

  7. नेपाल घुम्ने रहर: बानी र रुची

  8. रुखको मुस्कान: हाम्रो वातावरण

  9. खेल्दै खेल्दै सिकौं: गतिविधि पुस्तक

  10. खेल्दै पढ्दै सिक्दै: मेरो विद्यालय

  11. गोगने गोमन: हाम्रो वरपरको संसार

  12. मेची–काली यात्रा: हाम्रो संस्कृति


✨ विशेषताहरू:

  • बालबालिकाको बौद्धिक विकास र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने।

  • सहज भाषा र आकर्षक चित्रण।

  • बालबालिकाको दैनिक जीवन र परिवेशसँग सम्बन्धित विविध विषयहरू।

View full details