Skip to product information
1 of 2

Sawarni

Sawarni

Regular price Rs400.00 NPR
Regular price Sale price Rs400.00 NPR
Sale Sold out
Quantity

सावर्णि

बाहिरी पृष्ठबाट

अबको दुनिया कस्तो होला? हाम्रा भावी सन्तान कस्ता होलान्? संसार कसको नियन्त्रणमा रहला? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ। यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला?

यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने हजारौँ वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो – सावर्णि

स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ। साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ।

View full details