Skip to product information
1 of 2

Suina

Suina

Regular price Rs400.00 NPR
Regular price Sale price Rs400.00 NPR
Sale Sold out
Quantity

बाहिरी पृष्ठबाट

"आमा, अब तो मू,
बम्बै मात्रै आँखमी देख्तो छु,
बम्बै पुगी झिकै धन कमाई,
परे जिमदारकी ऋण तिऱ्याकी सोइना रातम्मी भेट्टो छु।"

'सुइना',
बनवासा परिम्मीको कथा हो,
बम्बैका खोलिन्मीको कथा हो,
काली कर्णालीका गाउँघरको कथा हो।

'सुइना',
आमा-छोराको प्रेमको कथा हो,
दाइ-बहिनीको सम्बन्धको कथा हो,
बा लाटाको सम्झनाको कथा हो।

'सुइना',
सपनाको कथा हो।

View full details